२०८२ बैशाख, १३ शनिबार
सातुसामल बोक्दै स्थानियहरु लागे लेकतिर

दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै

संकलनका लागि अनुमति पत्र पाए पछि संकलकहरु यर्सागुम्बा लगायतका जटिबुटीहरु संकलन गर्न लेकतिर जान थालेका छन् । अपिहिमाल गाउँपालिकाको सिती, घुसा र खण्डेश्वरीलगायत स्थानका स्थानीयले यार्सागुम्बा सङ्कलन अवधिभर आवश्यक पर्ने सातुसामल (दैनिक उपभोग्य वस्तु र ओढ्ने ओछ्याउने कपडा) पाटनमा पु¥याइसकेका छन् ।

वृस्तृतमा...

मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै 

नागरिकको घरदैलोमा सेवाको प्याकेज पुर्याउने उद्धेश्यले वडा नम्बर ६ उकुँबाट एकीकृत घुम्ती शिविर सुरु गरिएको छ । बुधबारदेखि सुरु भएको शिविरको पहिलो दिन वडा नम्बर ६ उकुँमा ३ सय ९ जनाले वडास्तरबाटै सेवा लिएका छन् । 

वृस्तृतमा...

प्रदेश

सबै
Sarathi Khabar
डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा आइतबार भएको परीक्षणमा बाल सुधार...

Sarathi Khabar
ट्रम्पको टाउकाेको मूल्य ९ अर्ब !

इरान र अमेरिकाबीच बढ्दो तनावकै क्रममा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाेको मूल्य तोकेको छ । आफ्ना सैन्य कमाण्डर अमेरिकी हमलामा..

प्रवास

सबै
Sarathi Khabar
न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् विवाह

न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले  प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी छन्। आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए। सन् २०२२..

साहित्य

सबै
Sarathi Khabar
पदम बडाल गजल मार्फत भन्नु हुन्छ मेरा गाउँ झड्डुलार्‍यो पुल छ

उधर्‍यो बाटो झड्डुलार्‍यो पुल छ मेरा गाउँ तम्रा के छन् । कबै नबोल्द्या बल्फु बिनतारो पोल छ मेरा गाउँ तम्रा के..

बिजिनेस

सबै
Sarathi Khabar
महिला लघुवित्तको आईपीओ निष्कासन मिति परिवर्तन

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको साधारण शेयर आईपीओ निष्कासन मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि माघ..