२०८२ जेठ, १ बुधबार

झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट

सोमबार दिउँसो कार्यालयमा सातौं तहका पशु चिकित्सक सुजन राईले सोही कार्यालयका पाँचौं तहका कर्मचारी रोहित महतमाथि हातपात गरेका छन् । उनीहरुका दुईबीचको झगडाका क्रममा अर्का कर्मचारी घाइते भएका छन् ।

वृस्तृतमा...

पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन

इच्छापत्र लेखेर दिएका थिए झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहनु

पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ । 

वृस्तृतमा...

पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र 

पूर्वमन्त्री तथा एमाले पोलिटव्युरो सदस्य गणेश सिंह ठगुन्ना र एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशीको हस्ताक्षर रहेको मगपत्रम ९ वटा मागहरु उल्लेख गरिएका छन्

वृस्तृतमा...

दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो

१२३ लोडसेन्टरमध्ये ८० वटा लोडसेन्टरमा ट्रान्सफर्मर राखियो
‘अभ्यास मनसुन–५’ सम्बन्धि डेमो प्रदर्शन

विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास

नेपालमा मनसुनको समयमा हुने भारी वर्षको करण बाढी, डुबान र पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षतीलाई कमगर्न श्रीदल गुल्मले बाढी तथा पहिरोबाट प्रभावितलाई तत्काल उद्धार र राहत कार्य प्रभावकारी रुपमा गर्न ‘अभ्यास मनसुन–५’ सम्बन्धि डेमो प्रदर्शन गरिएको गुल्मपति उत्तम खडकाले बताउनुभयो । 

वृस्तृतमा...

आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा

दार्चुलाको मालिकार्जुन गाउँपालिका योगमय पालिका घोषणा भएको छ । शनिवार एक समारोहको आयोजना गरी पालिकालाई योगमय पालिकाको रुपमा घोषणा गरिएको हो ।

वृस्तृतमा...

मालिकार्जुन गाउँपालिकाको वडाकेन्द्रीत एकीकृत सेवा, घुम्ती शिविरबाट २ हजार बढी सेवाग्राही लाभान्बित 

एक साता सम्म सञ्चालन भएको शिविरबाट ७ वटै वडाका २ हजार ६ सय ९५ जना सेवाग्राहिले सेवा पाएका छन् । पशु सेवा केन्द्रले ३ हजार १ सय २६ पशुपंक्षीका लागि औषधी वितरण गर्दै उपचार सहित परामर्श सेवा दिएको गाउँपालिकाले जनाएको छ ।

वृस्तृतमा...

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ 

रेशम चौधरी पक्राउपछि भाँडियो जनमत-नाउपाको एकीकरण

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अदालतको आदेशअनुसार प्रहरीले पक्राउ गरेको खुलेको छ । प्रहरी स्रोतका अनुसार चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न आदेश दिएको छ ।

वृस्तृतमा...

प्रदेश

सबै
Sarathi Khabar
डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा आइतबार भएको परीक्षणमा बाल सुधार...

Sarathi Khabar
ट्रम्पको टाउकाेको मूल्य ९ अर्ब !

इरान र अमेरिकाबीच बढ्दो तनावकै क्रममा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाेको मूल्य तोकेको छ । आफ्ना सैन्य कमाण्डर अमेरिकी हमलामा..

प्रवास

सबै
Sarathi Khabar
न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् विवाह

न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले  प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी छन्। आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए। सन् २०२२..

साहित्य

सबै
Sarathi Khabar
पदम बडाल गजल मार्फत भन्नु हुन्छ मेरा गाउँ झड्डुलार्‍यो पुल छ

उधर्‍यो बाटो झड्डुलार्‍यो पुल छ मेरा गाउँ तम्रा के छन् । कबै नबोल्द्या बल्फु बिनतारो पोल छ मेरा गाउँ तम्रा के..

बिजिनेस

सबै
Sarathi Khabar
महिला लघुवित्तको आईपीओ निष्कासन मिति परिवर्तन

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको साधारण शेयर आईपीओ निष्कासन मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि माघ..