कालापानी दिन्न ?
ज्यानै जाअोस कतै मेरो
कालापानी कसैलाई दिन्न
जति दुःख होस धनको यहाँ
सक्दैनौ मेरो नेपाल किन्न
गुलाब झै निर्मल मेरो देश
म नेपालको रक्षक धारिलो काडा
टप्प टिप्न नखोज कालापानीलाई
कात्रो भिरेर काट्नुपर्ला डाडा
इतिहास साक्षी छ दुश्मनलाइ
भिराइ दिएकाछौ मत्युको माला
सतर्क रहनु वैरिहरु नत्र गोडाफाटमै ज्यान जाला।
प्रकाशित मिति: मंगलबार भदौ १६, २०७७/Tuesday 09-01-2020
तपाईको प्रतिक्रिया