दार्चुला धार्चुला जोड्ने झोलुंगे पूलमा देखिएको भीड (फोटो फिचर) सारथी खबर नेपाल भारत जोड्ने दार्चुला र धार्चुलाको झोलुंगे पूलमा शनिबार देखिएको भीड । बिहान एक घण्टाको लागि खोलिएको पूलमा धार्चुलाबाट समान ल्याउन गएका नेपालीहरुको भीड । यो भिडका कारण दार्चुलामा कोरोनाको जोखिम त बढ्एको छ भने पुल निश्चित समयमा खुलाउने बन्द गर्ने समय निर्धारण नहुँदा अहिले धार्चुलामा गएर नेपालीले सास्ती भोग्नुपरेको छ । सरकारले यो पूल खोल्ने अनुमति नदिएपनि दार्चुला र धार्चुलाका अधिकारीबीच भएको सहमति अनुसार पुल खुला गरिएको हो । प्रकाशित मिति: शनिबार मङ्सिर १३, २०७७/Saturday 11-28-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै एमालेको १०औँ महाधिवेशन : भरिभराउ नारायणी किनार (फोटो फिचर हेर्नुहोस्) विद्यालय भवन बनेपछिको खुसी (फोटोफिचर) महाकालीको बहाव खतराको सतहभन्दा माथि, नदीछेउछाउ नजान प्रहरीद्धारा माइकिङ (महाकाली नदीको उग्र रुप हेर्नुहोस् तस्वीरमा ) गणतन्त्र दिवसको अवसरमा प्रहरीद्वारा बजारमा मास्क वितरण (फोटो फिचर) कोरोनाको त्रासमा जो अप्ठ्यारोका सहयोगी बन्दैछन् (फोटो फिचरमा) हिउँ फुलसँगै छांगरुमा रमाएको सशस्त्र प्रहरी (फोटो फिचर) पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा जिप दुर्घटनामा परि रावल दम्पती सहित आठ जनाको मृत्यु, गम्भीर घाइतेहरुको निसर्ग हस्पिटलमा उपचार हुदै वडा अध्यक्षको लागि दुहुँँ ५ मा चार जनाको उम्मेदवारी दर्ता