सूचना प्रविधि विधेयक पारित, अब सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने Sarathikhabar प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद आइतबार बसेको समिति बैठकले विधेयक पारित गरेको हो । समितिमा सदस्य रहेका नेकपाका सबै सांसदले विधेयकको पक्षमा मत दिए । कांग्रेसका सांसदहरूले भने असहमति जनाएका हुन् । तर समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको घोषणा गरिन् । कांग्रेस सांसद बहादुरसिंह लामाले उक्त विधेयक जस्ताको तस्तै पारित भएमा जनताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने बताएका थिए । सामाजिक सञ्जाल फेसबुक, गुगललगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ । प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै कोभिड १९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट रिचार्ज कार्ड पाउनु भएन ?, घरबाटै रिचार्ज गर्न रोज्नुहोस् यी विकल्प एनसेलले घटायो इन्टरनेट शूल्क माघभित्रै बझाङमा फोरजी सञ्चालन हरेक महिना कबाडीमा फालिन्छन् हजारौं आईफोन, यस्तो छ कारण संसार बदल्न सक्ने तीन प्रविधि पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा जिप दुर्घटनामा परि रावल दम्पती सहित आठ जनाको मृत्यु, गम्भीर घाइतेहरुको निसर्ग हस्पिटलमा उपचार हुदै वडा अध्यक्षको लागि दुहुँँ ५ मा चार जनाको उम्मेदवारी दर्ता