Close This
२०८१ मङ्सिर, ६ बिहीबार

पदम बडाल गजल मार्फत भन्नु हुन्छ मेरा गाउँ झड्डुलार्‍यो पुल छ

उधर्‍यो बाटो झड्डुलार्‍यो पुल छ मेरा गाउँ तम्रा के छन् ।
कबै नबोल्द्या बल्फु बिनतारो पोल छ मेरा गाउँ तम्रा के छन् ?

फेसबुकमुणी फोटा हालाहाल, भाषण पानी नचुम्या छन् ।
फाटानको गुदो साधुनको खोल छ मेरा गाउँ तम्रा के छन् ?

धैं पैरो आउ त काइ, पैरा ढुङा है झिक इनरा फोटा धेकिनान ।
इसो नाइभण्या कोइनाइ, है है भण्याउकी गोल छ मेरा गाउँ तम्रा के छन्?

इस्कुल मास्टरनाई दोकानमुणी मेरि पाटी भणी छाती हाणन्छ ।
इकुल्याउ लुडो, कैरम, तास खेलाउन्या टोल छ मेरा गाउँ तम्रा के छन् ?

बनाउनु सनाउनु केइ नाई योजना अधक्स्या भया छन् भयाभरा ।
जन खचबचया हा १ चुडक्याउकी घोल छ मेरा गाउँ  तम्रा के छन् ?

(पदम बडाल दार्चुलामा रहेर प्राध्यापन, साहित्य लेखन एवम् पत्रकारितामा सक्रिय हुनुुहन्छ । 

प्रकाशित मिति: मंगलबार मङ्सिर १४, २०७८/Tuesday 11-30-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै