Close This
२०८१ कार्तिक, ७ बुधबार

चितुवा देखिएपछि कञ्चनपुरको बेलडाँडीका स्थानीय त्रसित

कञ्चनपुरको बेलडाँडीमा चितुवा बस्तीमा देखिएपछि स्थानीय त्रसित बनेका छन् ।
शुक्रवार राति बेलडाँडी गाउँपालिका–२ चन्दनवस्तीमा चितुवा देखिएपछि स्थानीय त्रसित बनेका हुन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको बस्तीमा राति चितुवा देखिएपछि स्थानीय र सुरक्षा निकाय उक्त क्षेत्रमा छन् । अहिले उक्त क्षेत्रमा त्रास बढेको छ । 

 

प्रकाशित मिति: शनिबार कार्तिक ३, २०८१/Saturday 10-19-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै