जिल्ला अस्पताल दार्चुलामा ज्येष्ठ नागरिकको उपचार निशुल्क हुने सारथी खबर दार्चुलाको जिल्ला अस्पताल सहित देशभरका ४९ वटा अस्पतालमा ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य सेवा उपलव्ध हुने भएको छ । आर्थिक वर्ष २०७०÷७१ देखि २४ वटा अस्पतालहरुमा ज्येष्ठ नागरिकको उपचार निशुल्क भइरहेकोमा अहिले बढाएर ४९ पुर्याइएको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन आ.व २०७८÷७९ अनुसार ईलाम, संखुवासभा, सुनसरी, कलैंया, मलंगा, रामउमा स्मारक, बर्दिबास भक्तपुर, धादिङ, त्रिसुली, किर्तिपुर, धुलिखेल,गोरखा, म्याग्दी,पृथ्वीचन्द्र, गुलेरिया, प्युठान,पाल्पा,रोल्पा, तुलसीपुर ,जाजरकोट अस्पतला, मेहेलकुना, महाकाली, दार्चुला, टिकापुर अस्पतालमा ज्येष्ठ नागरिकका लागि निशुल्क उपचारको व्यवस्था मिलाइएको छ । प्रकाशित मिति: बुधबार असार ३०, २०७८/Wednesday 07-14-2021 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ मालिकार्जुन गाउँपालिकाले क्षयरोगको जोखिम रहेका विरामीको पहिचान गर्ने जिल्ला अस्पताल दार्चुलाका डाक्टर लिम्बुको विदाई कस्ताे मासु खानु राम्राे रातो वा सेतो ? कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम