२०८१ जेठ, ५ शनिबार

एमाले वडा अधिवेशन

नेकपा एमालेको महाकाली नगर वडा अधिवेशन शनिबार भएको छ । महाकाली नगरपालिका–८ मा भएको भेलाले जगतसिह साउँदको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेको हो । 
महाकाली नगर इन्चार्ज नारायणदत्त भट्टको आतिथ्यमा भएको भेलाले कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा कमला चुनारा, सचिव नरेश धामी, उपसचिव धर्मानन्द भट्ट, र लिलावती सामन्त चयन गरिएको छ । 

 

प्रकाशित मिति: शनिबार बैशाख २२, २०८१/Saturday 05-04-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै