मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप सारथी खबर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) दिउसो ३ बजे विश्वासको मत लिने कार्यसूची छ । शाहको पक्षमा मत दिन नेकपा (एमाले) ले आफ्ना सांसदलाई ह्वीप लगाएको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो । अनुपस्थित र तटस्थ नबस्न पनि भनिएको रावलले जानकारी दिए । शाह २० साउनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रकाशित मिति: बुधबार श्रावण ३०, २०८१/Wednesday 08-14-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै सहमति नजुटेपछि अझै एक साता अध्यादेश संसद्मा नलगिने मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री वडा अध्यक्षको चुनावमा दार्चुलामा ६९ प्रतिशत मत खस्यो स्थानीय तह उपनिर्वाचन सम्पन्न, ६२ प्रतिशत मत अस्यो दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौं : गृहमन्त्री लेखक सुदूरपश्चिममा शाहको दोस्रो पटक मुख्यमन्त्री पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा