Close This
२०८१ कार्तिक, २ शुक्रबार

दार्चुलाको नाैगाडमा एक जना पुरुष मृत भेटिए

दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला जिल्लाको नौगाड गाउँपालिका–५ सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी मृत अवस्थामा फेला परेका हुन् । उनी सोही स्थानको रूडीखेतको खोलामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार कार्तिक २, २०८१/Friday 10-18-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै