२०८१ बैशाख, १७ सोमबार

अखिलको कमिटी गठन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले सत्य प्रकाश मावि देथलामा प्रारम्भिक कमिटी गठन गरेको छ । देथलामा नविन भट्टको अध्यक्षतामा ४१ सदस्यीय मूल कमिटी गठन गरिएको अखिलले जनाएको छ । 
गोकुलेश्वर बहुमुखी क्याम्पस अखिलका उपाध्यक्ष नवराज विष्ट नेतृत्वमा गएको टोलीले कमिटी गठन गरेको छ । 
यस्तै अखिलले कृष्ण मावि बलाँचमा ६१ सदस्यीय मूल कमिटी गठन गरेको छ । शैल्यशिखर नगरपालिका–१ बलाँचमा कोपिला खडायतको अध्यक्षतामा कमिटी गठन गरिएको हो ।

 

प्रकाशित मिति: आइतबार असोज २१, २०८०/Sunday 10-08-2023

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै