२०८१ बैशाख, १७ सोमबार

महाकालीमा एमालेको नयाँ नेतृत्व

नेकपा एमाले महाकाली नगरपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । दोस्रो पालिका अधिवेशनबाट महाकाली नगर कमिटीको अध्यक्षमा खडकसिह महराको अध्यक्षतामा ४३ सदस्यीय पालिका कमिटी गठन गरेको हो । 
कमिटीको उपाध्यक्षमा मिलन अवस्थी, सचिबमा कृष्णसिह रैखोला, उपसचिबमा लोक विक्रम सामन्त र रेवती लोथ्याल चयन भएको एमाले महाकाली नगर इन्चार्ज नारायण भट्टले बताए । 

 

प्रकाशित मिति: मंगलबार फाल्गुण २२, २०८०/Tuesday 03-05-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै