२०८१ बैशाख, १७ सोमबार

आयुर्वेदमा सेवा थपियो

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आयुर्वेदिक सेवा थप गर्दै लगेको छ । गाउँपालिकाले  आर्युवेद सेवा, आरोग्य सेवा र प्राकृतिक चिकित्सकीय सेवा संचालन गरेको छ । 
गाउँपालिकाद्वारा सञ्चालित उक्त आयुर्वेद अस्पतालमा बहिरंग सेवाका साथै स्नेहन, स्वेदन, स्टीम बाथ कक्ष पनि सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिए । 
आयुर्वेद सेवा केन्द्रमा नसर्ने रोगहरूबाट ग्रसित, ढाड कम्मरको दुखाई, टाउको दुख्ने, सितवात, लगायत रोगको प्रभावकारी उपचारको लागि २४ सैं घण्टा सेवा उपलब्ध रहेको छ । 

 

प्रकाशित मिति: बुधबार भदौ ६, २०८०/Wednesday 08-23-2023

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै