आयुर्वेदमा सेवा थपियो सारथी खबर दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आयुर्वेदिक सेवा थप गर्दै लगेको छ । गाउँपालिकाले आर्युवेद सेवा, आरोग्य सेवा र प्राकृतिक चिकित्सकीय सेवा संचालन गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित उक्त आयुर्वेद अस्पतालमा बहिरंग सेवाका साथै स्नेहन, स्वेदन, स्टीम बाथ कक्ष पनि सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिए । आयुर्वेद सेवा केन्द्रमा नसर्ने रोगहरूबाट ग्रसित, ढाड कम्मरको दुखाई, टाउको दुख्ने, सितवात, लगायत रोगको प्रभावकारी उपचारको लागि २४ सैं घण्टा सेवा उपलब्ध रहेको छ । प्रकाशित मिति: बुधबार भदौ ६, २०८०/Wednesday 08-23-2023 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै जिल्ला अस्पताल दार्चुलाका डाक्टर लिम्बुको विदाई कस्ताे मासु खानु राम्राे रातो वा सेतो ? कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’ भएको पुष्टि नेपालमा थप एक जनामा ओमिक्रोन पृष्टि जिल्ला अस्पताल दार्चुलामा ज्येष्ठ नागरिकको उपचार निशुल्क हुने पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा