मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप सारथी खबर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) दिउसो ३ बजे विश्वासको मत लिने कार्यसूची छ । शाहको पक्षमा मत दिन नेकपा (एमाले) ले आफ्ना सांसदलाई ह्वीप लगाएको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो । अनुपस्थित र तटस्थ नबस्न पनि भनिएको रावलले जानकारी दिए । शाह २० साउनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रकाशित मिति: बुधबार श्रावण ३०, २०८१/Wednesday 08-14-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या प्रदेश गौरब : खलंगा–खार सडक खण्ड अवरुद्ध सुदूरपश्चिममा आज ‘ठूली गौरा’ मनाइँदै दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौं : गृहमन्त्री लेखक दार्चुलामा डेंगुु सङ्क्रमित बढे पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा माघ २ गते दार्चुलामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइने