हिउँ फुलसँगै छांगरुमा रमाएको सशस्त्र प्रहरी (फोटो फिचर) सारथी खबर सरकारले भारतले अतिक्रमण गरेको कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको भूगोल समेटेर नयाँ नक्सा जारी गर्यो । लगत्तै सरकारले भारतसँग सीमा जोडिएको व्याँसको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्यो । तर गुल्म स्थापना भए पनि सशस्त्र प्रहरीको आफनै भवन नहुँदा हिमपातको समयमा सशस्त्रले निकै सास्ती भोगेको छ । तर पनि आफ्नो जिम्मेवारीमा रमाएको छ । व्यासमा हरेक वर्ष मंसिर देखि फागुन चैत सम्म हिमपात हुने गर्दछ । पहिलो पटक बाह्रैमहिना सुरक्षाकर्मीको उपस्थिी रहेको व्यासमा चिसो अनकुल पोसाक नहुँदा पनि चिसो काट्न सफल भएका छन् । यो क्षेत्रमा ४ देखि ६ फुटसम्म हिउँ जम्ने गर्दछ । छांगरुमा बसेको सशस्त्र प्रहरीले भारतले अतिक्रमण गरेको कालापानी र चीनको सीमा क्षेत्र पिलर नम्बर १ सम्म गस्ती गर्ने गरेको छ। फोटो सौजन्य : सशस्त्र प्रहरी प्रकाशित मिति: शनिबार चैत २८, २०७७/Saturday 04-10-2021 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै एमालेको १०औँ महाधिवेशन : भरिभराउ नारायणी किनार (फोटो फिचर हेर्नुहोस्) विद्यालय भवन बनेपछिको खुसी (फोटोफिचर) महाकालीको बहाव खतराको सतहभन्दा माथि, नदीछेउछाउ नजान प्रहरीद्धारा माइकिङ (महाकाली नदीको उग्र रुप हेर्नुहोस् तस्वीरमा ) गणतन्त्र दिवसको अवसरमा प्रहरीद्वारा बजारमा मास्क वितरण (फोटो फिचर) कोरोनाको त्रासमा जो अप्ठ्यारोका सहयोगी बन्दैछन् (फोटो फिचरमा) दार्चुलामा हिमपात (फोटो फिचर) पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा उकु महलको अवलोकन पछि कार्यालय प्रमुखको बैठक मृत्यु भएको २४ घण्टापछि गरियाे माना दमाइको दाहसंस्कार अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम