Close This
२०८१ मङ्सिर, ६ बिहीबार

हिउँ फुलसँगै छांगरुमा रमाएको सशस्त्र प्रहरी (फोटो फिचर)

सरकारले भारतले अतिक्रमण गरेको कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको भूगोल समेटेर नयाँ नक्सा जारी गर्यो । लगत्तै सरकारले भारतसँग सीमा जोडिएको व्याँसको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्यो । तर गुल्म स्थापना भए पनि सशस्त्र प्रहरीको आफनै भवन नहुँदा हिमपातको समयमा सशस्त्रले निकै सास्ती भोगेको छ । तर पनि आफ्नो जिम्मेवारीमा रमाएको छ । 

व्यासमा हरेक वर्ष मंसिर देखि फागुन चैत सम्म हिमपात हुने गर्दछ । पहिलो पटक बाह्रैमहिना सुरक्षाकर्मीको उपस्थिी रहेको व्यासमा चिसो अनकुल पोसाक नहुँदा पनि चिसो काट्न सफल भएका छन् । यो क्षेत्रमा ४ देखि ६ फुटसम्म हिउँ जम्ने गर्दछ । छांगरुमा बसेको सशस्त्र प्रहरीले भारतले अतिक्रमण गरेको कालापानी र चीनको सीमा क्षेत्र पिलर नम्बर १ सम्म गस्ती गर्ने गरेको  छ।

फोटो सौजन्य : सशस्त्र प्रहरी 

प्रकाशित मिति: शनिबार चैत २८, २०७७/Saturday 04-10-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै