२०८१ बैशाख, १७ सोमबार

एमालेको १०औँ महाधिवेशन : भरिभराउ नारायणी किनार (फोटो फिचर हेर्नुहोस्)

नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ ।

साभार विभिन्न अनलाइनमा प्रकाशित फोटो

प्रकाशित मिति: शुक्रबार मङ्सिर १०, २०७८/Friday 11-26-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै