दार्चुलामा सिटिजन्स बैंकको शाखा संचालनमा सारथी खबर महाकाली नगरपालिका-४ मा रहेको बैंकका शाखा कार्यालय सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९६ औं शाखा शुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा संचालनमा ल्याएको छ . महाकाली नगरपालिका वडा नम्बर ४ मा कार्यालय स्थापना गरि बैंकले आजबाट बैंकिङ सेवा सुचारु गरेका हो। विहिबार दार्चुला सदसमुकाम खलंगामा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले भर्चुअल माध्यमबाट नयाँ शाखामा कार्यरथ सबै कर्मचारीलाइ बधाइ दिदै शुभकामना सहित शुभारम्भ हुन् । शाखf प्रमुख महेश राज जोशीले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा सहित उच्चस्तरीय बैंकिङ सेवामा बैंक समर्पित रहने बताए । शाखाको उद्घघाटन कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । यो शाखा संचालमा आए संगै सुदुरपश्चिममा मात्र बैंकका १० वटा शाखा पुगेका छन् । प्रकाशित मिति: बिहीबार असार २८, २०८१/Thursday 07-11-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै अर्थविद डाक्टर चन्दद्वारा लिखित"KEYS OF HOW TO DEVELOP NEPAL" पुस्तक सार्वजनिक सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनर्लेखन गर्दै सोमबारदेखि सरकारी खाता बन्द हुँदै दार्चुलामा कसले कस्तो ल्याए, नीति कार्यक्रम र बजेट दार्चुला भन्सार कार्यालयको राजस्व बढ्यो सुदूरपश्चिममा चालू आर्थिक वर्षमा ३६ प्रतिशत मात्रै बजेट खर्च पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने