बाढिले दार्चुलाको अपिहिमाल र नौगाडमा क्षति योगेन्द्रसिह धामी अपिहिमाल गाउँपालिका दार्चुलामा वर्षाका कारण अपिहिमाल गाउँपालिका र नौगाड गाउँपालिकामा क्षति पु¥याएको खबर प्राप्त भएका छन् । बाढिका कारण अपिहिमालमा दुई वटा पसलमा क्षति पु¥याएको छ । अपिहिमाल गाउँपालिका–३ भएर बग्ने कटेलीगाड खोलाले कटेलीगाडमा रहेका दुइ वटा पसल क्षति पु¥याएको हो । बाढिले अकबरसिह कार्की र पोखर मन्यालको पसलमा क्षति पु¥याएको शिक्षक केशव बोहराले जानकारी दिए । यस्तै नजिकै रहेको महादेव आधारभूत विद्यालय भवन पनि जोखिममा परेको छ । यस्तै निरन्तरको पहिरोका कारण नौगाड गाउपालिका–२ सुण्डमुण्डुमा जोगा टमटाको घर र गोठ भत्किएको छ । घरमाथिबाट आएको पहिरोले क्षति गरेको हो । उनको परिवारलाई डाणाबाग आधारभूत विद्यालयमा सारिएको छ । प्रकाशित मिति: बुधबार श्रावण २, २०८१/Wednesday 07-17-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या प्रदेश गौरब : खलंगा–खार सडक खण्ड अवरुद्ध पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दिवस मनाउन दिएको रकम जोशीको उपचारमा सहयोग पूर्वराजाको स्वागतमा विमानस्थल प्रवेशमा कडाइ नाँचनथली र हासनथलीको बीचमा मालवाहक ट्रक दुर्घटना हुदा तीन जना घाइते नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको अध्यक्षमा मुरारीलाल टमटा चयन दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन