नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको अध्यक्षमा मुरारीलाल टमटा चयन सारथी खबर नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको छैटौँ अधिवेशनबाट अध्यक्षमा मुरारीलाल टमटा चयन भएका छन् । आइतबार मालिकार्जुन गाउँपालिकाको शंकरपुर पस्तीमा भएको अधिनेबाट मुरारीलाल टमटाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रमेश नेपाली, पानमती पार्की, सचिव जमुना नेपाली, उपसचिव बसन्ती कोली र कोषाध्यक्षमा उज्जवलराम टमटा चयन भएका छन् । जानकी टमटाको अध्यक्षता तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विकको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । उद्घाटन शत्रमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज गणेशसिह ठगुन्ना, केन्द्रीय सदस्य हरदेव जोशी, प्रदेश सदस्य एवं मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी, लालबहादुर विक, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत नेताहरुको उपस्थिति रहेको थियो । प्रकाशित मिति: आइतबार फाल्गुण २५, २०८१/Sunday 03-09-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन ३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय मोटरसाइकलमा सवार शिक्षा अधिकृत ओझाको ढुङ्गालागेर मृत्यु पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने