२०८१ बैशाख, १७ सोमबार

महिला हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ दिप प्रज्वलनबाट (फोटो फिचर)

सामुदायिक ग्रामीण विकास समाज नेपाल लगायतका विभिन्न संघ संस्थाको अगुवाईमा दार्चुलामा महिला हिंसाविरुद्धको १६ दिन अभियानको अवसरमा दिप प्रज्वलन गरिएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ पिपलबोटमा अभियानको शुरुवात भएको अवसरमा दिप प्रज्वलन गरिएको हो ।
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नारासहित अभियानको सुरुवात गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीले दिप प्रज्वलन गरेर अभियानको शुरुवात गर्नुभयो । 


 

प्रकाशित मिति: बुधबार मङ्सिर १०, २०७७/Wednesday 11-25-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै