महिला हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ दिप प्रज्वलनबाट (फोटो फिचर) सारथी खबर सामुदायिक ग्रामीण विकास समाज नेपाल लगायतका विभिन्न संघ संस्थाको अगुवाईमा दार्चुलामा महिला हिंसाविरुद्धको १६ दिन अभियानको अवसरमा दिप प्रज्वलन गरिएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ पिपलबोटमा अभियानको शुरुवात भएको अवसरमा दिप प्रज्वलन गरिएको हो । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नारासहित अभियानको सुरुवात गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीले दिप प्रज्वलन गरेर अभियानको शुरुवात गर्नुभयो । प्रकाशित मिति: बुधबार मङ्सिर १०, २०७७/Wednesday 11-25-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै एमालेको १०औँ महाधिवेशन : भरिभराउ नारायणी किनार (फोटो फिचर हेर्नुहोस्) विद्यालय भवन बनेपछिको खुसी (फोटोफिचर) महाकालीको बहाव खतराको सतहभन्दा माथि, नदीछेउछाउ नजान प्रहरीद्धारा माइकिङ (महाकाली नदीको उग्र रुप हेर्नुहोस् तस्वीरमा ) गणतन्त्र दिवसको अवसरमा प्रहरीद्वारा बजारमा मास्क वितरण (फोटो फिचर) कोरोनाको त्रासमा जो अप्ठ्यारोका सहयोगी बन्दैछन् (फोटो फिचरमा) हिउँ फुलसँगै छांगरुमा रमाएको सशस्त्र प्रहरी (फोटो फिचर) पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा पाँच दिनमा चार जनाको भिरबाट खसेर मृत्यु सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दी सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री