करिब दुई लाख व्यक्तिगतलाई न्यूनतम १०० दिनको रोजगारी दिइने सारथी खबर सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा दुई लाख व्यक्तिलाई १०० दिनको रोजगारी दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१र०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराएर करिब दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ । यस कार्यक्रमका लागि ६ अर्ब बजेट बिनियोजन गरिएको छ ।’ प्रकाशित मिति: मंगलबार जेठ १५, २०८१/Tuesday 05-28-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनर्लेखन गर्दै दार्चुलामा सिटिजन्स बैंकको शाखा संचालनमा सोमबारदेखि सरकारी खाता बन्द हुँदै दार्चुलामा कसले कस्तो ल्याए, नीति कार्यक्रम र बजेट दार्चुला भन्सार कार्यालयको राजस्व बढ्यो सुदूरपश्चिममा चालू आर्थिक वर्षमा ३६ प्रतिशत मात्रै बजेट खर्च पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा बैतडीको खोचलेकमा अटो दुर्घटना हुदा चार जना घाइते, अटो चालक साउद प्रहरी नियन्त्रणमा शुभकामना आदानप्रदानसंगै कार्यकर्ता भेटघाटमा एमाले दार्चुलाको नाैगाडमा एक जना पुरुष मृत भेटिए छविलाल जोशी कास्की अदालतमा उपस्थित दुहुँ ५ को उप निर्वाचन केन्द्रित भए एमाले र माओवादी, एकै वडाबाट सुरु गरे कार्यकर्ता भेटघाट कार्यक्रम