Close This
२०८१ कार्तिक, ७ बुधबार

अनेरास्ववियु दुहुँ पालिका अधिवेशन सम्पन्न

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको प्रथम दुहुँ पालिका अधिवेशन सम्पन्न भएको छ । मंगलबार भएको अधिवेशनले पारस बडालको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरेको छ । 
कमिटीको उपाध्यक्षमा पदमसिह कार्की, सचिव तरुण बहादुर बम, सहसचिव सीता कुवर, र दिपेन्द्र बम चयन भएका छन् ।

 

प्रकाशित मिति: मंगलबार असार ५, २०८१/Tuesday 06-18-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै