Close This
२०८१ कार्तिक, ७ बुधबार

गोकुलेश्वर–खार–खलंगा सडक अवरुद्ध

शुक्रबार देखिको निरन्तर वर्षाका कारण गोकुलेश्वर– खार–खलंगा सडक अवरुद्ध बनेको छ । शैल्यशिखर नगरपालिका–१ देथलामा सडक अवरुद्ध भएको हो । 
सडकमाथि बाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा बिहानदेखि छोटो तथा लामो दुरीका सवारी साधन बन्द भएका छन् । सडकमाथिबाट ठूलो ढुंगा  खसेको छ । सडकभन्दा तल दुई वटा घर समेत छन् । जसको कारण सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: सोमबार असार २५, २०८१/Monday 07-08-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै